२७ जेष्ठ २०८३, बुधबार
,
Latest
पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका नेताले नै मागे गृहमन्त्रीको राजीनामा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रा.डा. गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।

जेन जीको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

साथै उनले गृहमन्त्रीले राजीनामा नदिए फिर्ता बोलाउन समेत पार्टीसँग माग गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनु पर्‍यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनु पर्‍यो।’

आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या १४ पुगेको छ ।