२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनाल बिरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफू अपहरणमा परेको भन्दै सरकारी वकीलको कार्यलयमा पेश गरेको मुद्दा दर्ता भएको छ ।

सरकारी वकीलको कार्यालयले डा यादवको मुद्दालाई दर्ता नं  १०४७ नंम्बरमा दर्ता गरेको छ ।

यसअघि अपहरण भएको भन्दै डा यादव सहित नेताहरू डा बाबुराम भट्टराई, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विरुद्ध उजुरी  दर्ता गर्न जिल्ला प्रहरी कार्यलय टेकु  र सरकारी वकीलको कार्यालय पुगेका थिए ।