१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनाल बिरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफू अपहरणमा परेको भन्दै सरकारी वकीलको कार्यलयमा पेश गरेको मुद्दा दर्ता भएको छ ।

सरकारी वकीलको कार्यालयले डा यादवको मुद्दालाई दर्ता नं  १०४७ नंम्बरमा दर्ता गरेको छ ।

यसअघि अपहरण भएको भन्दै डा यादव सहित नेताहरू डा बाबुराम भट्टराई, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विरुद्ध उजुरी  दर्ता गर्न जिल्ला प्रहरी कार्यलय टेकु  र सरकारी वकीलको कार्यालय पुगेका थिए ।