१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगलबाट बस्तीमा पस्यो चितुवा, ५ जनालाई आक्रमण गरेपछि स्थानीयले मारे



अ+ अ-

काठमाडौं । लकडाउनका कारण केहि दिन अघि किर्तिपुर नगरपालीका स्थित त्रिभुबन बिश्वबिद्यालय परिसरमाका दिउसै चितुवा देखिएपछि नगरपालीकाले सुचना जारी गरी सर्तकता अपनाउन  सार्बजनिक सुचना नै जारी गर्यो । 

बुधबार चन्द्रागिरी नगरपालीका वडा नं ५ र ६ को सीमान बालागाउमा एउटा चितुवा प्रबेश गरी स्थानीय बासिन्दालाई आक्रमण गरेपछि स्थानीय बासिन्दाले लाठी, ढुङ्गा प्रहरी गरी चितुवा मारेमा छन् । 

दिउसो बस्तिमा चितुवा देखिएपछि धपाउने क्रममा ५ जनालाई आक्रमण गरेपछि स्थानीय बासिन्दा त्रसित भएका थिए । प्रहरी र स्थानीय जनप्रतिनिधीले सदरखोर चिडियाखानामा खबर गरेपछि चितुवालाई नियन्त्रणमा लिने टोली घटनास्थल पुग्नु भन्दा अघि नै चितुवालाई मारेका थिए ।