१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ दूतावासद्वारा १० हजार थान पिपिइ सहयाेग



अ+ अ-

काठमाडाैंः नेपालस्थित चिनियाँ राजदूतावास र चिनियाँ विदेश मन्त्रालयकाे एसियाली मामिला विभागले नेपाल सरकारलाइ काेराेनाभाइरसकाे उपचार र अन्य कार्यमा संलग्न हुने व्यक्तिहरूलाइ अत्यावश्यक ठानिएका व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेकाे छ । 

चिनियाँ दूतावासका अनुसार नेपाल सरकारलाइ हस्तान्तरण गरिएका सामग्रीहरूमा १० हजार थान एन९५ मास्क, ३ लाख ३८ हजार थान डिस्पाेजेबल मास्क र ९ हजार थान पिपिइ र गगल्स रहेका छन् ।

यी सामग्री नेपालकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ बुधबार हस्तान्तरण गरिएकाे थियाे । दूतावासले यी सामग्रीले काेराेना महामारी विरूद्ध लड्न नेपाल सरकारलाइ सहयाेग पुग्ने विश्वास व्यक्त गरेकाे छ ।