२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी पक्राउ परे ज्ञानेन्द्र शाही, प्रहरीले लगायो यस्तो आरोप



अ+ अ-

काठमाडौं । भ्रष्टाचार बिरोधी अभीयन्ता भनेर चिनिने ज्ञानेन्द्र शाही पुनः पक्राउ परेका छन्। मंगलवार प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा शाहीलाई पक्राउ गरेको हो । 

भारतले लिपुलेकमा सडकविस्तार गरेको विरोधमा प्रदर्शन गर्न निस्केका शाहीलाई प्रहरीले थापाथलीबाट पक्राउ गरेको हो ।

केहि समय अघी पनि उनि पक्राउ परेर सर्बोच्चको आदेशले रिहा भएका थिए ।