काठमाडौं । मंगलवार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यसअघि आजै ५७ जनामा कोरोना पोजेटिभ देखिएसंगै एकै दिन ७४ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।