२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

यिनै हुन् नागढुंगामा स्वास्थकर्मीमाथि दुर्व्यवहार गर्ने कार्की, गृहकै निर्देशनमा परे पक्राउ



अ+ अ-

काठमाडौं । नागढुंगामा स्वास्थकर्मी नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने युवक उत्तम कार्की पक्राउ परेका छन्।  कार्कीलाई चन्द्रागिरीबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको  हो । 

बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि  राजधानी प्रबेश गर्ने क्रममा उत्तमले दुव्यर्वहार  गरेको भिडियो समाजिक संञ्जालमा भाईरल बनेको थियो । गएको  शुक्रबार काठमाडौं आएका कार्कीको गाडी रोकेर नागढुंगामा उत्तमले  खानतलासी गर्नुका साथैं दुव्यर्वहार समेत गरेको र ती दृश्य फेसबुकम मार्फत लाईभ गरेका थिए । उनको त्यसक कार्यको चौतर्फी बिरोध भएको थियो । 

बिराधे पछि  स्वयंसेवाको नाममा कसैलाई पनि खानतलासीको अधिकार र दुर्व्यवहार गर्ने अधिकार नभएको भन्दै गृहमन्त्रालयले कारबाही गर्ने जनाएको थियो ।  गृहकै निर्देशनमा पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।