२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जस्ट सामले उचालिन अमेरिकन आईडल सिजन–१८ को उपाधी



अ+ अ-

अमेरिकन आइडल सिजन–१८ को उपाधी जस्ट सामले जित्न सफल भएकी छिन् । उनी मात्र २० वर्षकी छिन् । उनी न्युयोर्क, हार्लेम शहरकी हुन् ।

भर्खरै टप ५ बाट आर्थर गन, जस्ट सामलाई उपाधीको लागि अगाडी लगिएको थियो । टप ५ प्रतिस्पर्धीहरुले आजको एपिसोडमा २–२ गीत गाएका थिए । एउटा नयाँ ट्युन र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइएको थियो ।

यसैको आधारमा उपाधि विजेताको छिनोफानो भएको हो । अमेरिकाको चर्चित अवार्ड पूर्वानुमान वेबसाइट गोल्ड डर्बीले भने यसअघि आर्थर गनलाई उपाधिका मुख्य दाबेदार भनिसकेको थियो । तर नेपाली दिवेश पोखरेलले भने उपाधी उठाउन सकेनन् ।