२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित



अ+ अ-

काठमाडौँ । नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकले नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको हो । संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले आज जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले त्यस क्रममा सरकारको यस नीति तथा कार्यक्रमलाई पारित गरिदिन आग्रह पनि गरेका थिए ।

तर विपक्षी दल काँग्रेसहितले सो नीति कार्यक्रममा संशोधन हालेका र त्यसको विपक्षमा रहेकाले यो नीति तथा कार्यक्रम सर्वसम्मतिबाट भने पारित हुन सकेन । नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावहरु सांसदले फिर्ता नलिएपछि सभामुखले नीति तथा कार्यक्रम पारित गर्नका लागि संसदमा निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्तावमाथिको मतदानमा नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको हो ।