१ भाद्र २०८३, सोमबार
,
Latest
बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रचनाको एलिना र इन्द्रकलासँगको सहकार्यमा ‘बामरी बसायो’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गायिका रचना रिमालले एलिना चौहान र इन्द्रकला राईसँगको सहकार्यमा तीजको गीत ल्याएकी छिन् ।

सोमबार रचनाको प्रस्तुतिमा ‘बामरी बसायो’ बोलको तीज गीत सार्वजनिक भएको हो ।

तीन चर्चित गायिकाहरूको स्वर रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत छ भने नरेन्द्र बियोगीले संगीत संयोजनको काम गरेका छन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडिओमा रचना, एलिना र इन्द्रकलाले नृत्य समेत गरेका छन् । अनुपा विष्टले साथ दिएकी छिन् ।

भिडिओ गम्भीर विष्टको निर्देशनमा बनेको हो भने छायांकार नवराज उप्रेती र सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।