९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा २८ सहित थपिए २०४ कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । आज नेपालका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा २०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् । 

योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।