२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेता सुजित केसीलाई २४ घण्टाभित्र र भौतिक रुपमा उपस्थित गराउन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीलाई पक्राउ गर्नाका कारण, प्रतिवेदन र कागजाजसहित २४ घण्टाभित्र सशरिर भौतिक रुपमा उपस्थित गराउन सर्वोच्च अदालतले विपक्षीका नाममा आदेश जारी गरेको छ।

सरकारले गैरकानुनी थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश गरेको हो ।

अधिवक्ता राजकुमार श्रेष्ठले पक्राउ र पक्राउको आदेश विरुद्ध शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।