७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको कटाक्ष: सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ !



Mayor Balen Shah
अ+ अ-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको भन्दै कटाक्ष गर्नुभएको छ ।

प्राय: शुक्रबार साँझ सामाजिक संञ्जालमा स्टाटस राख्ने गर्नुभएका मेयर शाहले आज एक स्टाटस राख्दै बिजुली जाने समस्या प्रति कटाक्ष गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ-

देशनै डुबाउदा पनि जनाताले नबुझे पछि,
सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ!
हेप्ने सरकारलाई ? ? ?