१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सक र स्वास्थ्यकर्मीका माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह ग्यास उद्योग निरीक्षण गर्दै मन्त्री यादवले भनिन्–घरायसी प्रयोजनलाई प्राथमिकता दिनू निर्वाचन आयोगलाई सरकारको लाचार छायाँ बनाउनु हुँदैनः केसी वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सविन महर्जनको पोस्टमार्टम रिपोर्टः एउटा गोली लागेको थियो



अ+ अ-

काठमाडौँ । तीनकुने घटनामा ज्यान गुमाभएका सविन महर्जनको शव परीक्षण गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा महर्जनको पोस्टमार्टम गरिएको हो ।

गत शुक्रबार राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर २९ वर्षीय महर्जनले ज्यान गुमाएका थिए । कीर्तिपुर नगरपालिका–४ का बासिन्दा महर्जनलाई एक गोली लागेको पुष्टि भएको छ । प्रदर्शनस्थलमा तनावको अवस्था सिर्जना भएपछि प्रहरीले गोली चलाएको थियो ।

शिक्षण अस्पताल स्रोतका अनुसार उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको हो । तीनकुनेबाट कोटेश्वर चोक पुग्ने उकालोमा उनलाई गोली लागेको प्रहरी अधिकृतहरू बताउँछन् ।