३१ असार २०८३, बुधबार
,
Latest
डोजर अभियानमा ९ जनाको मृत्यु, ‘संस्थागत हत्या’ भएको सांसद गीता गुरुङको आरोप प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान स्वास्थ्यदेखि वित्तीय साक्षरतासम्मः सामाजिक जिम्मेवारीमा ग्लोबल आइएमई डिप्रेसनमा रहेका रौतहटका २८ वर्षीय सहानीद्वारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पतालमा ‘रिफर’ सेबोनमाथि सांसद अधिकारीको प्रश्नः ‘वर्षौंसम्म उधारो शेयर कारोबार कसरी लुक्यो ?’ उपसभामुख नेतृत्वको टोली चीनतर्फ भारतीय टमाटरको आयात बढेपछि स्वदेशी किसान आन्दोलित ताप्लेजुङमा उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य तोलामा एक लाख ७५ हजार रुपैयाँ



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार उक्त सुन एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर एक हजार नौ सय ९५ रुपैयाँमा कारोबार भर्एरहेको महासंघले जनाएको छ ।