२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफी फाइनलः न्युजिल्याण्डले टस जितेर भारतलाई बलिङको निम्तो दियो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफी २०२५ को फाइनल खेल भारत र न्युजिल्याण्डबीच दुबईको अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ ।

न्युजिल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । म्याट हेनरी चोटका कारण खेलेका छैनन् । उनको स्थानमा नाथन स्मिथलाई मौका दिइएको छ । भारतीय टोलीमा कुनै परिवर्तन भएको छैन ।

यहाँ दुवै टोली दोस्रो पटक आमनेसामने हुनेछन् । पछिल्लो खेलमा भारत ४४ रनले विजयी भएको थियो ।