१८ भाद्र २०८३, बिहीबार
,
Latest
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना



अ+ अ-

एजेन्सी । चाइना इस्टर्न एयरलाइन्सको विमान गुआङ्सी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । 

कुनमिङबाट ग्वान्झाउका लागि उडेको उक्त विमानमा १३३ यात्रु सवार थिए ।

दुर्घटनाग्रस्त विमान बोइङ ७३७ थियो । मृतकको संख्या अझै यकिन हुन सकेको छैन । 

विमानमा आगो लागेपछि पहाडी क्षेत्रमा पनि आगो लागेको बताइएको छ । उडान नम्बर एमयू ५७३५ मा सवार यात्रुलाई कुनै अप्रिय घटना हुनसक्ने आशंका गरिएको छ । 

थप विवरण आउन बाँकी छ ।