• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौं–तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न ★   आफूखुसी औषधि सेवन घातक ★   १ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्रीसँग सांसद प्रेमबहादुर आलेको आग्रह ★   पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमीबाट सम्मानित ★   दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु ★   संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे ★   जसपा, नेपालले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछः मनिष सुमन ★   चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक ★   राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छः रक्षामन्त्री उप्रेती ★   वर्षाले डढेलो निभाउने आशा

अमेरिकी भूमिबाट अब ‘द ईट्टाघरे शो’



काठमाडौं । बिगत २ दशकदेखि नेपाली साहित्यमा लागि रहेका साहित्यकार ईट्टाघरे अमेरिकी भूमिबाट अब बिल्कुलै नयाँ कार्यक्रम लिएर आउदै छन। २ कौडीको बुद्धि छैन, बन्धकी राखी, झुटो खेल रैछ माया, लिंगे पिङ्ग जस्ता चर्चित गीतहरु नेपाली सांगीतिक छेत्रमा पस्किसक्नु भएको छ। 

वियोग गज़ल संग्रह २०६४, श्रेया गीति एल्बम २०१९  बजारमा ल्याई सक्नु भएका श्रस्टा नेपाली कथानक चलचित्र रातो गलबन्दीमा गीतकार र लिने प्रोड़ूसर सम्म रहनु भएको छ। 
नेपाली भाषा, संस्कार र संस्कृतिलाई बचाउन The Ittaghare Show  लिएर आउदै छन। 

संसार भरि छरिएका चर्चित देखि ओझेलमा परेका श्रस्टाहरुका सिर्जना बाचन गर्नुका साथै समाजका विविन्न छेत्रका व्यक्तिहरुसंगको गन्थन पनि कार्यक्रमा गर्ने छन। Ittaghare Production को official youtube बाट हरेक शुक्रबार प्रसारण हुने छ।