२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी भूमिबाट अब ‘द ईट्टाघरे शो’



अ+ अ-

काठमाडौं । बिगत २ दशकदेखि नेपाली साहित्यमा लागि रहेका साहित्यकार ईट्टाघरे अमेरिकी भूमिबाट अब बिल्कुलै नयाँ कार्यक्रम लिएर आउदै छन। २ कौडीको बुद्धि छैन, बन्धकी राखी, झुटो खेल रैछ माया, लिंगे पिङ्ग जस्ता चर्चित गीतहरु नेपाली सांगीतिक छेत्रमा पस्किसक्नु भएको छ। 

वियोग गज़ल संग्रह २०६४, श्रेया गीति एल्बम २०१९  बजारमा ल्याई सक्नु भएका श्रस्टा नेपाली कथानक चलचित्र रातो गलबन्दीमा गीतकार र लिने प्रोड़ूसर सम्म रहनु भएको छ। 
नेपाली भाषा, संस्कार र संस्कृतिलाई बचाउन The Ittaghare Show  लिएर आउदै छन। 

संसार भरि छरिएका चर्चित देखि ओझेलमा परेका श्रस्टाहरुका सिर्जना बाचन गर्नुका साथै समाजका विविन्न छेत्रका व्यक्तिहरुसंगको गन्थन पनि कार्यक्रमा गर्ने छन। Ittaghare Production को official youtube बाट हरेक शुक्रबार प्रसारण हुने छ।