६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.33

Wind: 1.54

Humidity: 68

Latest
वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन इजिप्टियन राजकुमारको प्राचीन चिहान सक्कारामा फेला पर्यो कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु मन्दिरको गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु प्रचण्डको जिकिरः नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवाद आउँछ हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौंः पर्यटनमन्त्री पाण्डे सरकारको बजेट कार्यान्वयन प्रक्रिया कमजोर हुँदा निजी क्षेत्र निरुत्साहित वर्षा बाधक बन्दा खेल रद्दः अफगानिस्तान विश्वकपमा छनोट, नेपाल बाहिरियो ‘राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रातृ संगठनहरूको अधिवेशन चैतमै गर्ने काँग्रेसको निर्णय



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसले विभिन्न भ्रातृ संस्थाहरूको अधिवेशन तोकिएको समयमै गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र विभिन्न भ्रातृ संगठनबीचको छलफलपछि सबै भ्रातृ संगठनहरूको अधिवेशन चैत महिनामै गर्ने निर्णय गरेको हो। काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भए पनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केही चुनौती भएपनि तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको बताए। उनले भ्रातृ संस्थाका निर्देशन समिति र प्रमुखहरुसँग अधिवेशन तयारीका बारेमा छलफल भएको बताए। तोकिएकै समयमा अधिवेशन सम्पन्न गर्न पार्टीले गर्नुपर्ने सहयोगका बारेमा सुझाव पनि लिएको प्रवक्ता महतले बताए।

उनले भने, ‘भातृ संगठनहरुको अधिवेशन सम्पन्न गर्न सिनियर साथीहरुलाई राखेर निर्देशक समिति गठन गरी अधिवेशन चैतसम्म गर्ने भनेर पार्टीले निर्णय गरेको थियो, त्यसैको प्रगतिका बारेमा नेतृत्वमा प्रस्तुत गर्ने र पार्टीले कसरी मद्दत गर्नसक्छ भन्ने बारेमा उहाँहरुसँग छलफल केन्द्रित भयो ।