४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक जारी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको हो ।

आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।