२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियुको २४ औं महाधिवेशन जेठमा



अ+ अ-

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन ०८२ जेठ १ देखि ४ गतेसम्म हुने भएको छ ।

०८२ जेठमा हुने यो महाधिवेशन अनेरास्ववियुको २४ औं महाधिवेशन रहेको छ ।

सोमबार बसेको संगठनको स्थायी कमिटी बैठकले महाधिवेशनबारे निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।