२७ असार २०८३, शनिबार
,
Latest
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा तुलाधर स्वदेशमै गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्टडी इन नेपाल’ शैक्षिक मेला शुरु राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन सिनामङ्गल–बानेश्वर क्षेत्रको वाग्मतीबाट दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तिब्रः ७५ प्रतिशत भौतिक प्रगति नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टल प्यालेससँग घरमै हार्यो युनाइटेड



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा युनाइटेड क्रिस्टल प्यालेससँग घरेलु मैदानमै ०–२ गोलले स्तब्ध बनेको हो ।

प्यालेसलाई जित दिलाउन दुबै गोल फिलिप्पे मटेटाले गरे । उनले दोस्रो हाफमा ६४ औं र ८९ औं मिनेटमा गोल गर्दै टोलिलाई जित दिलाए ।

यो नतिजासँगै प्यालेस २३ खेलबाट ३० अंकका साथ तालिकाको १२ औं तथा युनाइटेड २९ अंकका साथ १३ औं स्थानमा छ ।