१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ



अ+ अ-

काठमाडौँ । म्याग्दीका जिसस प्रमुख राजकुमार थापा सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् ।

थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । कुमारी सहकारी संस्थाको रकम अपचलनको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बचतकर्ताको करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोप सहकारीमाथि लागेको छ ।