२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको ‘तिमिले टेक्छौ जहाँ’ गीत सार्वजनिक



अ+ अ-

काठमाडौं । चर्चित गायक प्रताप दास र सुमधुर आवाजकी धनी गायिका प्रविशा अधिकारीको सम्युक्त आवाजमा रहेको गीत 'तिमिले टेक्छौ जहाँ' सार्वजनिक भएको छ । माया प्रेम लाई निकै मीठो सङ्ग उदागर गरिएको उक्त गीतको भिडियो पनि निकै नै शानदार बनेको छ ।

क्यानडामा गरिएको उक्त भिडियो शुटमा सिनेमम्याटिक हिसाबले पनि धेरै नै राम्रो बनेको छ । दर्शकहरुको मन जित्ने आश र सफलताको अपेक्षामा तयार गरिएको म्युजिक भिडियोमा शब्द लोकप्रीय गायक तथा सब्दकार लेखुको रहेको छ ।

त्यसैगरी सङ्गीत पुरुसोतम सुवेदी रहेको छ भने सङित सम्योजन विश्व अधिकारीले गरेका छन् । माया प्रेम को मीठो भाव समेटियको गीतमा भने क्यानडामै बसोबास गरिरहेका मोडेल पन्च र दिनेश लिम्बू को जोडतोडको अभिनय दर्शकहरुले देख्न पाएका छन् ।

साथै भिडियोमा लामो समयदेखि काम गरिरहेका ईश्वर थापाको छायांकन , ड्रोन, सम्पादन र निर्देशन रहेको छ । 

भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला: 

https://youtu.be/Tku3azLQqbE