५ पुष २०८२, शनिबार
,
Latest
अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको ‘तिमिले टेक्छौ जहाँ’ गीत सार्वजनिक



अ+ अ-

काठमाडौं । चर्चित गायक प्रताप दास र सुमधुर आवाजकी धनी गायिका प्रविशा अधिकारीको सम्युक्त आवाजमा रहेको गीत 'तिमिले टेक्छौ जहाँ' सार्वजनिक भएको छ । माया प्रेम लाई निकै मीठो सङ्ग उदागर गरिएको उक्त गीतको भिडियो पनि निकै नै शानदार बनेको छ ।

क्यानडामा गरिएको उक्त भिडियो शुटमा सिनेमम्याटिक हिसाबले पनि धेरै नै राम्रो बनेको छ । दर्शकहरुको मन जित्ने आश र सफलताको अपेक्षामा तयार गरिएको म्युजिक भिडियोमा शब्द लोकप्रीय गायक तथा सब्दकार लेखुको रहेको छ ।

त्यसैगरी सङ्गीत पुरुसोतम सुवेदी रहेको छ भने सङित सम्योजन विश्व अधिकारीले गरेका छन् । माया प्रेम को मीठो भाव समेटियको गीतमा भने क्यानडामै बसोबास गरिरहेका मोडेल पन्च र दिनेश लिम्बू को जोडतोडको अभिनय दर्शकहरुले देख्न पाएका छन् ।

साथै भिडियोमा लामो समयदेखि काम गरिरहेका ईश्वर थापाको छायांकन , ड्रोन, सम्पादन र निर्देशन रहेको छ । 

भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला: 

https://youtu.be/Tku3azLQqbE