२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्यासलका खेलाडीमा कोरोना सङ्क्रमण देखिएपछि पुलिससँगको खेल रद्द



अ+ अ-

काठमाडौँ । च्यासल युथ क्लब (सीवाइसी) र नेपाल पुलिस क्लब (एनपीसी) बीच आइतबार हुने कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन खेल कोभिड–१९ को सङ्क्रमणका कारण रद्ध भएको छ ।

सीवाइसीले एन्फालाई आफ्ना १९ खेलाडीमा कोभिड–१९ पोजेटिभ देखिएको भन्दै एनपीसीविरुद्धको खेल स्थगित गर्न अनुरोध गरेको थियो ।

एन्फाको लिग कमिटीले मेडिकल कमिटीको सल्लाहमा खेल स्थगित गर्ने निर्णय गरेको हो । खेलको नयाँ मिति छिट्टै तय हुने जनाइएको छ ।

दशरथ रङ्गशालामा आइतबार दिउँसो ४ बजेर ४५ मिनेटमा सीवाइसी र एनपीसीबीच खेल्ने तालिका थियो । 

सोमबार न्युरोड टिम र जावलाखेल युथ क्लबबीचको खेल तालिकाअनुसार हुनेछ ।