७ माघ २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाउन सिफारिस



अ+ अ-

काठमाडौँ । सरकारले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।