२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री आलेलाई कोरोना



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण भएको छ । मन्त्री आलेको सचिवालयले मन्त्री तथा उहाँका सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण भएको बताएको छ । 

आज बिहान परीक्षण गर्दा उहाँलाई सङ्क्रमण देखिएको हो । हाल उहाँले निवासमै आइसोलेसनमा बस्नुभएको छ । 

सचिवालयले केही दिनयता मन्त्री तथा सचिवसँग सम्पर्कमा आएका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

सरकारका मन्त्रीमध्ये यसअघि शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना सङ्क्रमण भएको थियो ।