१६ श्रावण २०८३, शनिबार
,
Latest
भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण ‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरिना इम्पेक्सको सुटमा क्रिकेट खेलाडी



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउदै आएको मेरिना इम्पेक्सले उनिहरु बाट आएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको जनाएको छ ।

इम्पेक्सले नेपाल क्रिकेट संघमा आबद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउने १६ कार्तिक २०८० मा सम्झौता गरेको थियो  ।

इम्पेक्सले बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको  छ । हालै विश्वकप खेल्ने महिला यू-१९ क्रिकेट टिमका समुहलाई इम्पेक्सले सुट उपलब्ध गराएको छ ।

मेरिना ईम्पेक्सका डाइरेक्टर राम प्रसाद अर्यालले इम्पेक्सले उपलब्ध गराएको सुट प्रति खेलाडीहरु सन्तुष्ट देखिएको जानकारी दिनुभयो  । हालै सम्पन्न एनपिएलमा सहभागी हुन आएका बिदेशी रेफ्रि , कमेन्टेटर , तथा अफिसियलहरुलाई पनि सुट उपलब्ध गराएको थियो ।