२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरिना इम्पेक्सको सुटमा क्रिकेट खेलाडी



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउदै आएको मेरिना इम्पेक्सले उनिहरु बाट आएको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको जनाएको छ ।

इम्पेक्सले नेपाल क्रिकेट संघमा आबद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी र क्यानका बोर्ड सदस्यहरुलाई सुट उपलब्ध गराउने १६ कार्तिक २०८० मा सम्झौता गरेको थियो  ।

इम्पेक्सले बिगत ४१ बर्ष देखी सर्टिङ सुटिङको व्यवसाय गदै आएको  छ । हालै विश्वकप खेल्ने महिला यू-१९ क्रिकेट टिमका समुहलाई इम्पेक्सले सुट उपलब्ध गराएको छ ।

मेरिना ईम्पेक्सका डाइरेक्टर राम प्रसाद अर्यालले इम्पेक्सले उपलब्ध गराएको सुट प्रति खेलाडीहरु सन्तुष्ट देखिएको जानकारी दिनुभयो  । हालै सम्पन्न एनपिएलमा सहभागी हुन आएका बिदेशी रेफ्रि , कमेन्टेटर , तथा अफिसियलहरुलाई पनि सुट उपलब्ध गराएको थियो ।