२४ पुष २०८१, बुधबार
,
Latest
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छः खेलकुदमन्त्री पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो परराष्ट्रमन्त्रीद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह मधेशविरूद्ध कुशल भुर्तेलको अर्धशतक भारतमा गत वर्ष सडक दुर्घटनामा परी एक लाख ८० हजार व्यक्तिको मृत्यु भुलेर पनि तुलसी नजिक नराख्नुस् यो चिज, नत्र घरको सबै धन हानी हुनेछ ! चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला अस्ट्रेलियाका ओपनर कोन्स्टासले भने-बुमराहलाई उक्साउनु मेरो गल्ती थियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्‍यो सगरमाथा क्षेत्र



अ+ अ-

काठमाडौँ । मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि चीनले सगरमाथा क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ ।

सगरमाथा (माउन्ट कोमोलाङ्‍मा)क्षेत्र अस्थायी रूपमा बन्द गरिएको हो । चीनमा भूकम्पमा परी सयौं जनाको ज्यान गएको छ ।

डिङ्ग्री संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार कोमोलाङ्‍मा क्षेत्रमा होटल भवन र वरपरको क्षेत्र अस्तव्यस्त रहेको र पर्यटक तथा कर्मचारी सुरक्षित रहेका छन् ।

सगरमाथा क्षेत्रमा नेपालतर्फबाट भने अहिले कुनै गतिविधि हुँदैनन् ।