काठमाडौं । काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ६ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पपछि मानिसहरुको भागाभाग भएको छ ।
अहिले पनि मानिसहरु घरबाहिरै बसेका छन् । विस्तृत जानकारी आउन बाँकी छ ।