२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कपः मयन यादवले बनाए पहिलो शतक



अ+ अ-

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपमा मधेश प्रदेशका ओपनर मयन यादवले पहिलो शतक बनाएका छन् ।

बागमती प्रदेशविरुद्ध विष्फोटक व्याटिङ गर्दै उनले १०२ बलमै शतक पूरा गरेका हुन् ।

दोस्रो इनिङमा मयन १०८ बलमा १०६ रन बनाएर आउट भए । उनले १२ चौका र २ छक्का प्रहार गरे ।जारी प्रतियोगिताकै यो पहिलो शतक हो ।

पहिलो इनिङमा मधेश १०२ रनमै अलआउट भएको थियो । बागमतीले पहिलो इनिङमा १५० रन जोड्दै ४८ रनको अग्रता लिएको थियो ।