१५ श्रावण २०८३, शुक्रबार
,
Latest
देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीविरुद्ध १०२ रनमै रोकियो मधेश, सन्दीपले लिए ५ विकेट



अ+ अ-

काठमाडौं । जय ट्रफी पुरुष एलिट कप बहुदिवसीय क्रिकेटमा मधेश प्रदेश १०२ रन बनाएर अलआउट भएको छ ।

जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमतीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको मधेश ३५ ओभर ३ बलमा १०२ रन बनाएर रोकियो ।

मधेसका मायन यादवले सर्वाधिक २१ रन जोडे । निरोज यादवले १२, विशाल पटेलले १६ रन बनाए ।

बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । सुर्य तामाङले ३, प्रतिश जिसी र नन्दन यादवले एकएक विकेट लिए ।




भर्खरै