४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला यू-१९ एशिया कपः पाकिस्तानले नेपाललाई दियो १०५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । महिला यू–१९ एशिया कपमा पाकिस्तानले नेपाललाई १०५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनायो ।

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन बनाइन् भने मोहम अनीजले २९ रन जोडिन् ।

बलिङतर्फ नेपालकी पुजा महतोले २ विकेट लिइन् भने रचना चौधरी, अनु कडायत र सीमाना केसीले एक–एक विकेट लिए ।