५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष थापाको  स्वास्थ्य अवस्था सामान्य रहेको  राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।  बुधबार टाउको दुखेपछि थापाले परिक्षण गराउनु भएको थियो ।  थापा हाल होम आइसोलेसन रहनु भएको छ ।

उहाले आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहर्न  आग्रह गर्नुभएको छ ।