२२ असार २०८३, सोमबार
,
Latest
विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं–१६ मा बज्यो घण्टी, रास्वपाकी रोजिना श्रेष्ठ विजयी



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ को अध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

रोजिनाले २ हजार ९ सय २ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मीरत्न महर्जनले २ हजार २ सय २० मत प्राप्त गरेका छन् । त्यसैगरी तेस्रो भएका नेपाली

कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरेका छन् ।

नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत प्राप्त गर्दा राप्रपाका श्यामकृष्ण महर्जनले ७७४ मत प्राप्त गरेका छन् ।