२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनः चुनावको भोलिपल्टै सबै ठाउँको नतिजा आउने



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुन लागेको उपनिर्वाचनको मतपरिणाम भोलिपल्ट सार्वजनिक गरिने बताएको छ ।

उपनिर्वाचन हुने ३४ वडामा सोहि दिन मतगणना सुरु भइसक्ने र कतिपय पालिकामा भने उपनिर्वाचन भएको दोस्रो दिनबाट मात्रै मतगणना थालिने भए पनि त्यसै दिन मतगणना कार्य सम्पन्न हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचन भएकै ठाउँमा मतगणना हुने भएकाले मतगणना भोलिपल्ट नै सकिने भएको हो । आयोगले मतगणना गर्न पर्याप्त टिम परिचालन गर्दैछ ।