२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल मेगा अक्सनः केन विलियम्सन अनसोल्ड



अ+ अ-

काठमाडौँ । आईपीएलको दोस्रो दिनको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा जारी छ ।

आज सबैभन्दा ठूलो बोली हैदरावादका तेज बलर भुवनेश्वर कुमारमा लगाइएको थियो । उनलाई रोयल च्यालेन्जर्स बैंगलोरले १०.७५ करोडमा किनेको छ । आज भुवनेश्वर १० करोड पार गर्ने पहिलो खेलाडी बने ।

यस्तै, केन विलियम्सन भने अनसोल्ड भएका छन् । उनलाई कुनै टोलिले दिन चाहेनन् ।