२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

साँझ ५ बजे सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।