३१ श्रावण २०८३, आईतवार
,
Latest
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंका केही सेवा स्थगन, २० भन्दा बढी कर्मचारी संक्रमित



अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्मचारीहरु संक्रमित भए पछि कार्यालयले दिने सेवाहरु स्थगित गरेको छ । कार्यलयले  एक सूचना जारी गर्दे सेवा प्रदायकको रुपमा कार्यरत कर्मचारुी तथा सेवाग्राही बीचको निमित र प्रत्यक्ष सम्पर्कका कारण नागरिकता प्रतिनिलपि , नाबालक परिचयपत्र , राष्ट्रिय परिचयपत्र ,र राहदानी प्रदान गर्ने कार्य अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जनाएको छ ।

कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएको छ ।