११ असार २०८३, बिहीबार
,
Latest
देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपः एपीएफद्वारा पुलिसलाई एक सय ५८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । पहिलो पटक ट्वान्टी–२० फर्म्याटमा आयोजित प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल जारी छ । 

सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले नेपाल पुलिसलाई एक सय ५८ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको जिम्मा पाएको एपीएफले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ५७ रन जोडेको हो ।

एपीएफका कप्तान शरद भेषावकरले १९, लोकेश बमले २७, सन्दीप जोराले २४ , भुवन कार्कीले १७ र अमर रौटेलाले २९ आसिफ शेख ९ रन बनाउँदा प्रदिप ऐरी ७ रनमा आउट भए ।

पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले तीन–तीन, गुल्सन झाले दुई तथा आरिफ शेख र योगेन्द्र कार्कीले एक–एक विकेट लिए ।