१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना दिँदै भने- जनता अभिभावक बिहीन र टुहुरो भए (भिडियाे समेत)



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैं तथा दीपावलीको अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

दशैंको शुभकामना दिँदै उनले भनेका छन्, अभिभावकबिहीन टुहुरो बनेको पीडाबोध यतिबेला हुँदैछ । यस्तो संकटको घडीमा पनि नागरिकले देशमा आफ्नो अभिभावक नभएको महसुश गरेका छन् । यस्तो संकटमा घडीमा जनतालाई बचाउन सके मात्र राज्य बाँच्ने र राज्य रहेमात्र राजनीतिक बाँच्ने तर्क पनि गरेका छन् ।

सन्देशको पूर्ण पाठ