२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी ट्रस्ट युएसको उद्घाटन गर्न  हिमानी अमेरिकामा



अ+ अ-

काठमाडौँ । हिमानी ट्रस्ट युएसको उद्घाटन गर्न अहिले सो ट्रस्टकी संरक्षक एवं पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह अमेरिका पुगेकी छन् ।

संरक्षक शाहले एक समारोहका बीच हिमानी ट्रस्ट युएसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हिमानी ट्रस्ट युएस अमेरिकाको कानुनअनुसार विधिसम्मत ढंगले दर्ता भई सञ्चालनमा आएको बताइएको छ । 

हिमानी ट्रस्टले महाभूकम्प, बाढी, पहिरो आदिका कारण पीडित–प्रभावित भएका वा अन्य विविध समस्याले पछाडि पारिएका व्यक्तिका लागि राहत वितरण गर्दै र विभिन्न अन्य तरिकाले सघाउँदै आएको छ ।