३ श्रावण २०८३, आईतवार
,
Latest
ओलीको आरोप : वर्तमान सरकार हिंसा र आगजनीको जगमा बनेको हाे अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको इरानी राजदूतको टिप्पणी नेकपा संयोजक दाहाल स्वदेश फिर्ता राष्ट्र बैंकको कारवाहीपश्चात भविष्यको योग्यता सन्दर्भमा ऐनमै स्पष्ट गर्नुपर्छः कार्यकारी निर्देशक रावल सांसदलाई संस्थागत ‘ब्याकअप’ र दक्ष स्वकीय सचिव आवश्यकः विज्ञ राई काठमाडौं महानगरको सम्पत्ति कर यथावत्, १० करोडमाथि अधिकतम ०.६ प्रतिशत कर औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन फेसबुकको डेस्कटप संस्करणमा समस्या बैंकर्सहरू भन्छन्, ‘सहकारीको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेदुराम भुसाललाई कोरोना संक्रमण



file
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसाललाई कोरोना संक्रमण भएको छ। 

आरटी पीसीआर परीक्षण गर्दा महासचिव भुसाललाई बुधबार कोरोना भाइरस संक्रमण देखिएको हो । 

भुसाल मंगलबार बालुवाटारमा भएको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा समेत सहभागी थिए । 

भुसाललाई निरन्तर खोकी लागेपछि नेताहरुले कोरोना परीक्षण गर्न भनेका थिए। त्यसपछि उनले परीक्षण गर्दा कोरोना देखिएको हो।