२१ कार्तिक २०८१, बुधबार
,
Latest
प्रधानमन्त्रीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने छठ उत्सब: पोखरी तलाउ दुलही झै सिंगारियो-फोटो फिचर नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् : उपप्रधानमन्त्री पौडेल यस्ताे छ छठ पर्वको सामाजिक र प्राकृतिक महत्व ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, सेयरमा उछाल वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई ‘फेस अफ कर्णाली याक्स’मा स्वस्तिमा खड्का सिङ्गारिँदै सिरहाका छठ घाट, मूल्य वृद्धिको मारमा भक्तजन विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित ‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन नगर्ने’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोषी ठहर भएसँगै दीपक मनाङे सम्पर्कविहीन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् ।

मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्चको फैसलापछि मनाङे सम्पर्कविहीन भएका हुन् ।

सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको हो । उच्च अदालतले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।