३ भाद्र २०८३, बुधबार
,
Latest
साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कागेश्वरीमा नगर तेक्वान्दो समिति गठन



अ+ अ-

काठमााडौं: महेन्द्रराज घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समिति गठन गरिएको छ ।

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतको उपस्थितिमा भएको भेलाले समिति गठन गरिएको बताइएको छ ।

नवगठित समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा चन्दु शाही र कोषाध्यक्षमा राजन थापा रहेका छन् । तृप्ति बुढाथोकी, सन्दिपजंग बस्नेत, प्रवीण श्रेष्ठ, पुष्पप्रसाद गौतम, प्रशन्न पुडासैनी, दुर्गामान तामाङ र आयुश बोहरा सदस्यमा चयन भए ।