२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपाल र भारतबीचको खेल बराबरी



अ+ अ-

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल अन्तरगत दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिदा दुबै टोलि गोल गर्न सकेका छैनन् ।

३१ औं मिनेटमा साबित्रा भण्डारीले प्रहार गरेको बल भारतकी गोलकिपर देवि वाङखेमले बचाउ गरिन् । उक्त प्रहारबाट आएको रिबाउन्ड बलमा अमिशा कार्कीले गरेको प्रहारलाई पनि गोलकिपर वाङखेमले बिफल पारिन् ।

यो खेलको विजेताले फाइनलमा बङ्लादेशसङ्ग प्रतिस्पर्धा गर्नेछ ।